काठमाडौँ । जय मातृभूमि पार्टीको केन्द्रीय समितिको बैठक काठमाडौँमा सम्पन्न भएको छ। पार्टीका अध्यक्ष सुरेश कुमार कार्कीको अध्यक्षतामा आज बसेको बैठकले आगामी राजनीतिक रणनीति तथा साङ्गठनिक गतिविधि र भावी कार्यक्रम बारे विस्तृत छलफल र निर्णय गरिएको पार्टीका महासचिव गोविन्द गिरीले जानकारी गराए । बैठकले विशेष गरी आगामी निर्वाचनलाई मध्यनजर गर्दै देशव्यापी सङ्गठन बिस्तार, जनजागरण अभियान,…