१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

मेयर शेर्पाले गरे नुम्बुर प्राविधिक शिक्षालयको उद्घाटन

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका ७ गार्मामा निर्माण गरिएको नम्बुर प्राविधिक शिक्षालयको उद्घाटन गरिएको छ । आईतबार आयोजित एक कार्यक्रमका विच नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाले उद्घाटन गरे । समाजसेवी निमा शेर्पाको पहलमा फ्रान्सेली दाताहरुको समुह सोलु च्यामले नम्बुर प्राविधिक शिक्षालयको निर्माण गरेको हो । निर्माणमा सोलुदुधकुण्ड नगरपालिकाले समेत लगानी साझेदारी गरेको छ । नगर प्रमुख…