१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

कांग्रेस सोलुखुम्बुमा एकताको सन्देश: सभापति शेर्पाद्वारा माघ २० मा बृहत चुनावी बैठक आह्वान

सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बु अन्ततः आन्तरिक असन्तुष्टि चिर्दै एक भएर आगामी प्रतिनिधिसभा निर्वाचनमा होमिने भएको छ। टिकट बाँडफाँडपछि असन्तुष्ट पक्षले असहयोग गर्ने वा मौन बस्ने आशंका गरिँदै आए पनि कांग्रेसका उम्मेदवार प्रकाश सिंह कार्कीलाई जिताउने विषयमा जिल्ला संगठन एक ढिक्का भएको दाबी गरिएको छ। चुनावी तयारीलाई थप सशक्त बनाउन नेपाली कांग्रेस सोलुखुम्बुका जिल्ला सभापति…