५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

दोस्रो गोकर्णेश्वर महोत्सव : शुक्रवार दुर्गेश थापा र शनिवार मंगोलियन हर्टको प्रस्तुति रहने

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका ४ हनुमान चोकमा जारी दोस्रो गोकर्णेश्वर महोत्सवमा शुक्रवार र शनिवार बेजोड साङ्गीतिक कार्यक्रम हुदैछ । वैशाख १९ गते उद्घाटन गरिएको महोत्सव जेठ ३ सकिँदै छ । महोत्सवको अन्तिम दुई दिन भव्य साङ्गीतिक कार्यक्रमको आयोजना गरिएको छ । शुक्रवार स्टेज पर्फमर दुर्गेश थापाको प्रस्तुति रहने आयोजक औद्योगिक शान्ति नेपाल संस्थाले जनाएको छ…