काठमाडौँ । गायक कुमा सागर र ख्वपा ब्यान्डको सांगीतिक अष्ट्रेलिया भ्रमण भव्यताका सम्पन्न भएको छ । अष्ट्रेलियाको सिड्नीमा रहेको वाइएनवाइ इभेन्टसद्वारा आयोजित सांगीतिक कार्यक्रम हावाको लहरसँगै अष्ट्रलिया टुर २०२५ नाम दिइएको उक्त टुर २४ मार्च २०२५ मा सिड्नीमा शुरू भएर अष्ट्रेलियाको अरू प्रमुख शहरहरू ब्रिसबेन, क्यानबेरा, होबार्ट र पर्थ हुदै अन्तिम शो १४ अप्रिल २०२५…