१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

एक हातमा प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य यही पुस्ताको पालामा हुनु पर्छ : नैनसिंह महर

काठमाडौं— नेपाली कांग्रेस १५ औं महाधिवेशन महामन्त्रीका सशक्त उम्मेदवार नैनसिंह महरले विश्वविद्यालयबाट दिक्षित हुँदै गर्दा विद्यार्थीको हातमा एकातिर प्रमाणपत्र र अर्कोतिर पासपोर्ट हुने बाध्यताको अन्त्य अब यही पुस्ताको पालामा हुनुपर्छ बताएका छन्। नेपाल अध्यापक सङ्घको ऐतिहासिक प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै नेता महरले शैक्षिक संस्थाहरूमा ताला लगाएर समृद्धिको ढोका नखुल्ने बताए। ‘आज विद्यार्थीको हातमा 'डिग्री' मात्र…