१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

फिल्म ‘एक्लो’को ‘एक्लै बाँच्नु’ सार्वजनिक

काठमाडौँ । नेपालको पहिलो साइन्स फिक्सन फिल्म ‘एक्लो'को सुरुवात देखिनै चर्चा छ । अभिनेता प्रदीप खड्का देखी अभिनेत्री बेनिशा हमालसँगै कविता नेपालीको पनि अभिनय छ । अहिले यसै फिल्ममा समावेश गीत 'एक्लै बाँच्नु' सार्वजनिक गरिएको छ । यो गीत अहिले सार्वजनिक भइरहेका गीतहरु भन्दा फरक छ । गीतमा लोकप्रिय गायिका शन्तिश्री परियारकै स्वर छ तर…