४ असार २०८३, बिहिबार | Fri Jun 19 2026

झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडन आग्रह गरेका छन् । सामाजिक सञ्जालमा 'म झोले हो' लेखेको आफ्नो तस्बीर सार्बजनिक गर्दै प्रधानमन्त्री ओलीले भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्ने उल्लेख गरेका छन् । उनले भनेका छन्- हिजोआज एउटालाई भगवान बनाउनु पर्‍यो भने सामूहिकतामा विश्वास राख्नेहरुलाई…