४ असार २०८३, बिहिबार | Fri Jun 19 2026

‘किशोर-किशोरी मैत्री स्वास्थ्य संस्था’ बन्यो वोङछु शेर्पा मेमोरियल अस्पताल

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका १० मा सञ्चालित वोङछु शेर्पा मेमोरियल अस्पताललाई किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले रिबन काट्दै अस्पताललाई औपचारिक रूपमा किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गरेका हुन् । मेयर शेर्पाले यो अस्पताल सोलुदुधकुण्ड नगरपालिकाको दोस्रो मुख्य स्वास्थ्य संस्था…