६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

वसन्तपुरमा होलीको रौनक, रगंसँग रम्दै पर्यटकहरू ‘तस्बिरहरू’


२९ फाल्गुन २०८१, बिहिबार  

6
Shares

काठमाडौं । काठमाडौं उपत्यकासहित आज पहाडी तथा हिमाली क्षेत्रमा फागु पूर्णिमा मनाइँदै छ।

होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ। हाेलीमा स्वदेशी तथा विदेशी पर्यटकहरूले एकआपसमा रङ्ग साटेर मनाइरहेका छन्।

सोहीअनुसार काठमाडौँको jसन्तपुरमा विदेशी पर्यटकहरूले पनि होली पर्व उत्साहका साथ मनाएका छन्।

तस्बिरहरू –

तस्बिर– रविन भण्डारी / सान्दार मिडिया

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहिबार  २ : ४५ बजे