१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

त्रिशुली नदीको बीचमा फसेका दुई जनाको हेलिकप्टरबाट उद्धार



नुवाकोट । नुवाकोटको बिदुर नगरपालिका- १ स्थित त्रिशुली नदीको बीचमा फसेका दुई जनाको उद्धार गरिएको छ ।

बाढीका कारण नदीको बीचमा फसेका नुवाकोट, विदुर नपा -१ लभ डाडा मिलन चौतारा बस्ने बर्ष ६७ को पाल्देन तामाङ र श्रीमती बर्ष ६२ को मंगली तामाङलाई हेलिकप्टरबाट उद्धार गरिएको छ ।

उनीहरु त्रिशुली नदीको किनारामा दाउरा काट्न जाँदा एक्कासी त्रिशुली नदीमा आएको बाढीमा फसेका थिए ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  १० : ४२ बजे