१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

एक करोड ४४ लाख रकमसहित चिनियाँ नागरिक नियन्त्रणमा



काठमाडौं । काठमाडौंको स्वयम्भुबाट एक करोड ४४ लाख रकमसहित चिनियाँ नागरिक पक्राउ परेका छन् ।

काठमाडौँ महानगर- ६ बौद्ध नयाँ बस्तीस्थित एक घरमा कोठाबाट चिनियाँ नागरिक वांग जियानको साथमा रहेको नगद एक करोड चवालीस लाखसहित नियन्त्रणमा लिइ सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ३ : ५४ बजे