१३ जेष्ठ २०८३, बुधबार | Thu May 28 2026

जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट एक जना पक्राउ



सुर्खेत । वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बीरेन्द्रनगर नगरपालिका-३ बस्ने जाजरकोट भेरी नगरपालिका-५ घर भएका ३६ वर्षीय उदय चन्दलाई प्रहरीले पक्राउ गरेको छ ।

उदयले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ५ : ४२ बजे