१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

सोनालीले जितिन् भ्वाइस किड्स


२६ श्रावण २०८२, आइतबार  

12
Shares

काठमाडौँ । शनिबार सम्पन्न भ्वाइस किड्स चौंथो सिजनको उपाधि सोनाली राजभण्डारीले जितेकी छन्।

सोनालीले १० लाख रुपैयाँ नगद र अन्य पुरस्कार प्राप्त गरिन्। फिनालेमा आठ जना प्रतिस्पर्धी थिए र विजेतालाई सर्वाधिक भोटका आधारमा घोषणा गरिएको थियो।

आफ्नो टिमकी सोनालीले उपाधि चुमेपछि कोच मेलिनाले एकदमै खुसी लागेको बताइन् ।

प्रकाशित मिति : २६ श्रावण २०८२, आइतबार  १० : १३ बजे