१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

हेवाखोलाको बाढीले डाईभर्सनमा क्षति, मेची राजमार्ग अवरुद्ध


२९ श्रावण २०८२, बुधबार  

2
Shares

पाँचथर । पाँचथरको हेवाखोलामा बाढी आउदा मेची राजमार्ग अवरुद्ध भएको छ ।

गएराती पाँचथरको फिदिम नगरपालिका-४ र हिलिहाँङ गाउँपालिका-७ को संगम स्थल हेवाखोलामा बाढी आई डाईभर्सनमा क्षति पुर्‍याउदा मेची राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बुधबार  १० : ३६ बजे