१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

जग्गा फिर्ता गर्न भन्दै हर्क साम्पाङले लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र



काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्वास्थ्य मन्त्रालयलाई पत्र लेख्दै नगरपालिकाको जग्गा फिर्ता गरिदिन आग्रह गरेका छन् ।

मेयर साम्पाङले उपमहानगरले आफ्नै अस्पताल बनाउन चाहेको उल्लेख गर्दै नगरपालिकाको जग्गा विपी अस्पताललाई दिएको भन्दै फिर्ता गरिदिन आग्रह गरेका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बुधबार  ९ : ३० बजे