७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025

रीडको आयोजनामा सुनसरी पाईने तालिम सल्लेरीमै

सोलुखुम्बु - सोलुखुम्बुमा रिड नेपालको आयोजनामा टी.पी.डी र स्थानीय स्रोत शिक्षकका लागि क्षमता अभिवृद्धि तालिम सुरु भएको छ ।रीड नेपालको आयोजना तथा शिक्षा तालिम केन्द्र सुनसरी र नगरपालिका तथा गाउँपालिकाको समन्वयमा आधारभूत तह गणित विषय शिक्षकको पेसागत विकास विषयमा १० दिने तालिम टी.पी.डी र स्थानीय स्रोत शिक्षकका लागि ४ दिने क्षमता अभिवृद्धि तालिम आजबाट सुरु…