काठमाडौं । गत चैत्र २९ गतेबाट नियमित रूपमा श्रीमद्भागवत कथा प्रवचन गरिरहेकी वाल विदुषी सुश्री अनुराधा पाण्डेय ज्यूलाई आज एक कार्यक्रमको आयोजना गरी ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञबाट बिदाइ गरिएको छ । श्री गण्डकी कोटिहोम महायज्ञको पूर्व सन्ध्यामा आयोजित श्रीमद्भागवत कथा प्रवचनको अवसरमा एक हप्तासम्म सङ्गीतमय श्रीमद्भागवत कथा प्रवचन गरेकी वालबिदुषी पाण्डेलाई बिदाइ गरिएको हो…