१८ मंसिर २०८२, बुधबार | Wed Dec 3 2025

कांग्रेस नेता नैनसिंह महरको ‘बन्छ बन्छ मेरो देश बन्छ’

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा लेखक नैनसिंह महरको शब्दमा तयार गीत ‘बन्छ बन्छ मेरो देश बन्छ’सार्वजनिक गरिएको छ । गीतमा प्रमोद खरेलको स्वर र हरि लम्सालको संगीत रहेको छ । देशभक्ती गीतको भिडियोमा राजेश हमाल, महावीर पुन, प्रदिप कुमार राई 'ब्याकुल माइला', समाजसेवी अनुराधा कोइराला, ओलम्पियन खेलाडी दिपक बिष्ट, नैनसिंह महर, शितल केसी,…