काठमाडौँ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका १ बुङमा स्थापना गरिएको १५ शैयाको महाकुलुङ आधारभूत अस्पतालको नवनिर्मित भवनको उद्घाटनको तयारी तीव्र पारिएको छ । शल्यक्रिया सहितको सेवा सुरु भए लगत्तै यही मङ्सिर २६ गते नवनिर्मित भवनको कोसी प्रदेश सदस्य गोम्बु शेर्पा ‘कर्ज्याङ’ले उद्घाटन गर्ने कार्यक्रम तय भएको महाकुलुङ गाउँपालिकाले जनाएको छ । सोही अवसरमा मानसिक स्वास्थ्य र…