काठमाडौँ । स्थानीयको सक्रियता र सहयोगमा भदौ २४ गते जेन जी आन्दोलनमा ध्वस्त भएको गोकर्णेश्वर नगरपालिका ५ स्थित जम्बुडाँडा प्रहरी विट पुर्ननिर्माण गरिएको छ । कपिलमणि उप्रेती नेतृत्वको समितिले टोल सुधार समिति, नागरिक समूह, सामाजिक संघ संस्था, युवा क्लबहरु र स्थानीयको सक्रियता र सहयोगमा पुर्ननिर्माण गरिएको प्रहरी विटको बुधबार एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको…