१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

‘परान’ले अष्ट्रेलियामा चार दिनमै कमायो ६२ हजार डलर, बक्स अफिसको छैंठौं स्थानमा पर्न सफल

काठमाडौँ । यसवर्ष नेपाली बक्स अफिसमा छलाङ मारिरहेको फिल्म ‘परान’ले घरेलु बक्स अफिसमा मात्र नभई डायस्पोरामा समेत आफ्नो सफल प्रदर्शनलाई निरन्तरता दिएको छ। फिल्मले अष्ट्रेलियाको बक्स अफिसमा राम्रो ब्यापारको सुरुवात गरेको छ । वितरक कम्पनी नमस्ते इन्टरटेन्मेन्टका मोति कार्कीका अनुसार अस्ट्रेलियामा रहेका नेपाली दर्शकले परानप्रति देखाएको चासो प्रसंशा योग्य छ । नमस्ते इन्टरटेन्मेन्टले ‘परान’लाई अष्ट्रेलिया…