१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

दुर्गेश थापा अमेरिका उड्दै, ११ सहरमा कार्यक्रम तय

दुर्गेश थापा आज मंगलबार साँझ अमेरिका उड्दैछन् । अमेरिकाका बिभिन्न ११ शहरमा उनको कार्यक्रम तय भइसकेको छ । दुर्गेश थापा पहिलोपटक अमेरिका जाँदैछन् । त्योपछि एकसाथ ११ वटा कार्यक्रममा उनले प्रस्तुती दिनेछन् । दुर्गेशको पहिलो कार्यक्रम आगामी शुक्रबार (१७ अक्टोबर)मा अस्टिन टेक्सासबाट सुरु भएर नोभम्बर २२मा डल्लास टेक्सासमा पुगेर सकिनेछ । त्यो बिचमा उनले न्युओर्क,…