काठमाडौँ । किरात खालिङ राई उत्थान संघको २४ औँ वार्षिकउत्सबको अवसरमा 'खालिङ भाषिक खुला कविता प्रतियोगीता' आयोजना गरिने भएको छ । अघिल्लो वर्ष जस्तै यो वर्ष पनि असोज १० गते काठमाडौँमा हुने कार्यक्रममा कविता प्रतियोगीता गर्न लागिएको संघका केन्द्रीय सचिव नीर कुमार राईले जानकारी दिए । खालिङ भाषामा रचिएका कविता पूर्वप्रकाशित वा वाचित हुनुहुदैन् भने…