१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

एकीकृत समाजवादीमा झलनाथ भर्सेज माधव !

काठमाडौँ । नेकपा एकीकृत समाजवादी भित्रको आन्तरिक विवाद बाहिर आउन शुरु भएको छ । पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले इमेज च्यानलमा पत्रकार जगदीश खरेललाई दिएको अन्तर्वार्तामा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुको औचित्य पुष्टि हुन नसकेको टिप्पणी गरेपछि विवाद शुरु भएको छ । खनालले भनेका थिए- 'जतिबेला यो पार्टी विग्रह वा विभाजन…