काठमाडौं, २०८२ साउन ६ — "ए… मेरी आमा, नराम्रो नसोच्नु कसैमा… तीजमा म आउन पाउँदिन, म आउँछु है दशैँमा…" – चेलीका ती शब्दहरू मात्र गीत होइनन्, यिनमा छिपेको छ मौन पीडा, असह्य अवस्थाको स्वीकारोक्ति, र मायालु माइतीप्रतिको मूक अभिव्यक्ति। पूर्वन्यायाधीश एवं स्रष्टा भीम कुमार ओझाको यूट्युब च्यानल Bhim Kumar Ojha, Official मार्फत सार्वजनिक भएको तीज…