आजको राशिफल बि.सं. २०८२ असार ०४ गते बुधबार ई.सं. २०२५ जुन १८ नेपाल सम्बत ११४५ बछलागा सप्तमी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, असार कृष्ण सप्तमी, चन्द्रमा कुम्भ राशिमा, पुर्वभाद्र नक्षत्र, प्रीति योग, बव करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ०८ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०७ बजेर ०१ मिनेटमा हुनेछ…