४ असार २०८३, बिहिबार | Thu Jun 18 2026

२०८२ जेष्ठ २४ गते शनिवार: आजको राशिफल

आजको राशिफल बिसं २०८२ जेष्ठ २४ गते शनिवार ईसं २०२५ जुन ०६ नेपाल सम्बत ११४५ तछलाथ्व एकादशी नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल एकादशी, चन्द्रमा तुला राशिमा, चित्रा नक्षत्र, वरियान योग, विष्‍ट करण । आज नेपालमा सूर्योदय बिहान ०५ बजेर ०७ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ५७ मिनेटमा हुनेछ ।…