काठमाडौँ । राजावादीहरुको आजको प्रदर्शन काठमाडौँको सिफल चौरमा हुने भएको छ । संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आज सिफल चौरमा अपराहन्न २ बजेदेखि शुरु हुने जानकारी दिएका छन् । गत विहिबारदेखि शुरु भएको आन्दोलन काठमाडौँका विभिन्न स्थानमा गर्दै आएका छन् । जिल्ला प्रशासन कार्यलय काठमाडौँले काठमाडौँका तीन स्थान सिफल चौर, बालाजु र कोटेश्वर क्षेत्रमा…