१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

‘गोबर गणेश’को ट्रेलर र गीतमा मिलयन भ्युज, दर्शक भन्छन्- मन जित्यो

काठमाडौं । चर्चित हाँस्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) को मुख्य भूमिका तथा निर्देशनमा तयार भएको चलचित्र ‘गोबर गणेश’ को चर्चा यतिबेला चुलिएको छ । सार्वजनिक भएको केही समयमै चलचित्रको ट्रेलर र यसमा समावेश गीत ‘ओ हेलो हाई हाई’ ले युट्युबमा मिलयन भ्युज पार गर्दै दर्शकको मन जित्न सफल भएका छन् । ओएसआर डिजिटलको युट्युब…