१६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026

नेपालमै क्यान्सरको उपचार गराएर धेरै बालबालिका पूर्ण रुपमा निको भएका छन् : डा.अन्जली पण्डित

काठमाडौं । नेपालमा प्रत्येक वर्ष करिब १४ देखि १५ सय बालबालिका नयाँ किसिमको क्यान्सर रोगको पहिचान हुने गरेका छन् । धेरै बालबालिकाले समयमै उपचार पाउन सकिरहेका छैनन् । विशेषगरी आर्थिक रूपमा कमजोर वा विपन्न वर्गका परिवारहरूका लागि क्यान्सरको उपचार निकै महँगो हुने भएकाले, चाहेर पनि आफ्ना बालबालिकाको उपचार गराउन नसक्ने अवस्था देखिन्छ । यस कारणले…