१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

थुलुङ दुधकोशी-७ देउसामा सरफ बन्ने, अध्यक्ष राईद्धारा उद्घाटन

सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ७ देउसामा सरफ उत्पादन हुने भएको छ ।कपडा धुन प्रयोग हुने सरफको व्यवसायिक उत्पादन गर्ने उदेश्य सहित आयोजित १५ दिने बेकरी र सरफ बनाउने तालिम बिहिबारबाट  देउसामा सूरु भएको छ ।  वडा कार्यालयको आयोजनामा सूरु भएको तालिमको गाउँपालिका अध्यक्ष असिम राईले औपचारीक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो ।वडा…