२९ आश्विन २०८२, बुधबार | Wed Oct 15 2025

महावीरको यात्रामा सघाउने खोटाङकी मनकारी अनिला

महावीर पुन: राष्ट्रिय आविष्कार केन्द्र चलाएर बसिरहेका छन् । उनले आफुले लेखेको पुस्तक बेचेर वीरगन्जको कृषि औजार कारखाना चलाउनका लागि खर्च जुटाईहरेका छन् । चोकचोकमा बसेर पुस्तक बेचेर हिडिरहेका महावीरलाई सघाउन खोटाङकी अनिलाले साथ दिएकी छिन् । केपिलासगढि गाउँपालिका ५ सप्तेश्वरकी अनिलाले यसअर्थमा साथ दिईन्की नेपालका बैज्ञानिक रहेका पुनको कर्म, जिवन र संघर्षको कथा अरुलाई…