२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025

माहोल सेसनको ‘आशा फेरिदै छ’ बजारमा

माहोल सेसनको 'आशा फेरिदैछ' गीत सार्वजनिक गरिएको छ । माहोल स्टुडियो युटुब च्यानलबाट लोक पप विधाको आशा फेरिदैछ टाईटल दिएर गीत सार्वजनिक गरिएको हो । गीतमा गोपाल चन्द्र राईको शब्द, सागर संसारको स्वर र विशेष खालिङको संगितमा यो गीत निर्माण गरिएको हो । यो गीतमा असफल प्रेमको कथा समेटिएको छ । माहोल सेसनले हालसम्म दर्जनौ…