१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

खेलकुद र सांस्कृतिक कार्यक्रम गरेर चाक्चाकुर मनाइदै, मुन्दुम (रिदुम) ट्रेल भ्रमण वर्ष पनि समापन गरिने

सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङले कुलुङ जातीहरुको महान पर्व मिनारी दाचाम चासुम्लो निङदोङ फाइम (चाक्चाकुर)को अवसरमा विभिन्न ८ विधाका खेलकुद र सांस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ । महाकुलुङ गाउँपालिकाको आयोजनामा पुस १५ देखि १८ सम्म मनाइने चाक्चाकुरमा भलिबल देखि कुलुङ भाषाको गीत गायनसम्मका प्रतियोगीतात्मक कार्यक्रमको आयोजना गरिएको छ । खुला महिला पुरुष भलिबल तर्फ विजेताले…