१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

अमेरिकाद्वारा गाजाबासीका लागि आगन्तुक भिसा निलम्बन

काठमाडौँ । अमेरिकाले गाजाबाट आउने मानिसहरूका लागि सबै आगन्तुक भिसा निलम्बन गरिरहेको घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्रालयले हालका दिनहरूमा अस्थायी उपचार र मानवीय आधारमा केही भिसा जारी गर्न आवश्यक प्रक्रियाको गहन समीक्षाको लागि आगन्तुक भिसा स्थगित गरेको जानकारी दिएको हो । केही प्यालेस्टिनी अधिकार समूहहरूले अमेरिकी निर्णयको निन्दा गरेका छन् । प्यालेस्टिनी बाल…