१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

इङलिश प्रिमियर लिग आजदेखि शुरु हुदै

काठमाडौँ । यस सिजनको इङलिश प्रिमियर लिग आजदेखि शुरु हुदैछ । लिगको पहिलो खेल डिफेन्डिङ च्याम्पियन लिभरपुल र बोर्नमाउथबीच आज राति १२:४५ बजेदेखि खेल शुरु हुने छ । यस सिजनमा लीड्स युनाइटेड, बर्नली र सन्डरल्याण्ड प्रिमियर लिगमा बढुवा भएका छन् । गत सिजनमा पुछारमा रहेका लेस्टर सिटी, आइपीस्विच टाउन र साउथहम्पटन रेलिगेसनमा परेका थिए ।…