काठमाडौँ । चीनले तिब्बतमा ब्रह्मपुत्र नदीमा बाँध बनाउने काम सुरु गरेको छ । चीनले शनिबार आधिकारिक रूपमा यसको घोषणा गरेको छ । चीनले भारतको अरुणाचल प्रदेश नजिकै तिब्बतमा ब्रह्मपुत्र नदीमा यो बाँध निर्माण गरिरहेको छ । यस चिनियाँ परियोजनाको लागत १६७.८ अर्ब अमेरिकी डलर भएको बताइएको छ । चीनको यो अर्ब डलरको परियोजनाले तल्लो तटीय…