काठमाडौँ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका केन्द्रीय सदस्य तुलसिंह रनपछाई पाँचौँ राष्ट्रिय साधना म्युजिक अवार्ड वितरण कार्यक्रममा 'साधना सञ्चारकर्मी सम्मान-२०८१' बाट सम्मानित भएका छन् । आज चलचित्र विकास बोर्डमा आयोजित अवार्ड वितरण कार्यक्रममा गुल्मी जिल्ला मदाने गाउँपालिका वडा १ अग्लुङ्गमा जन्मिएका सञ्चारकर्मी रनपछाईलाई सम्मान गरिएको हो । रनपाछाईले डेढ दशक देखि विभिन्न एफएम रेडियोहरूमा लोक…