काठमाडौँ । सानदार मिडिया प्रा.लि.को लोगो विश्वकै सर्वोच्च शिखर सगरमाथाको शिरमा फरफराइएको छ । डिजिटल मिडियामा ख्याति कमाएको मिडियाको लोगो ओखलढुङ्गाको मोलुङ गाउँपालिका ७ सुर्केका वाङडा शेर्पाले सगरमाथाको शिरमा फरफराएका हुन् । वाङडाले मे २३ को बिहान ९ बजेर ९ मिनेट जाँदा सगरमाथाको सफल आरोहण गरेका थिए । उनको यो चौथो आरोहण हो । सानदार…