१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

काठमाडौँमा ३ दिने अहिंसा महोत्सव सम्पन्न

काठमाडौं । नेपाल शाकाहारी संघको आयोजनामा काठमाडौँमा ३ दिने ‘नेपाल अहिंसा महोत्सव’ भब्य रुपमा सम्पन्न भएको छ । भदौ १२ गते बिहीवारदेखि १४ गते शनिबारसम्म नेपाल प्रहरी क्लब प्रदर्शनीमार्ग, भृकुटीमण्डपमा चलेको महोत्सवमा देशीविदेशी हजारौं नागरिकहरुको उपस्थिति रहेको थियो । नेपाल सरकारका पुर्व अर्थमन्त्री तथा सांसद प्रकाश शरण महतको प्रमुख आतिथ्यता र नेपाल शाकाहारी संघको अध्यक्ष…