काठमाडौँ । आर्मेनिया र अजरबैजानबीच दशकौंदेखि चलिरहेको द्वन्द्व अन्त्य गर्न ह्वाइट हाउसमा शान्ति सम्झौतामा हस्ताक्षर गरिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशका नेताहरू बीचको वार्ताको आयोजना गरेका थिए । सम्झौतापछि अजरबैजानी राष्ट्रपति इल्हाम अलियेभ र अर्मेनियाली प्रधानमन्त्री निकोल पशिन्यानले हात मिलाए । अमेरिकी राष्ट्रपतिले उक्त क्षणलाई 'ऐतिहासिक' घटनाको रूपमा वर्णन गरे । सम्झौताले दुई…