२ असार २०८३, मंगलबार | Tue Jun 16 2026

‘दुश्मन हेरेको हेरै’ १० करोड पटक हेरिएपछि दुर्गेशले के भने ?

काठमाडौँ । गायक दुर्गेश थापाको 'दुश्मन हेरेको हेरै' गीतलाई युट्युबमा १० करोड पटक हेरिएको छ । रिलिज भएको पाँच महिनामा यो गीतलाई १० करोड पटक हेरिएको हो । गायक थापाले पाँच महिनामै १० करोड भ्यूज पार गरेर यस गीतले नेपाली सङ्गीत इतिहासको विशेष अध्याय बन्न पुगेको उल्लेख गरेका छन् । दुर्गेशले भनेका छन्- 'म भावुक…