७ असार २०८३, आइतबार | Sun Jun 21 2026

धापासी हाइटमा बृहत् कृषि मेला सम्पन्न, उत्कृष्ट कृषि उद्यमी पुरस्कृत 

काठमाडौँ । टोखा नगरपालिका ४ धापासी हाइट स्थित रैथाने एग्री प्रडक्टस् नेपाल परिसरमा सम्पन्न बृहत् कृषि मेलामा उत्कृष्ट कृषि उद्यमी पुरस्कृत भएका छन् । गत शुक्रवार लागेको मेलामा आफ्ना उत्पादन सहित सहभागी बनेका पचास भन्दा बढी उद्यमीमध्ये मूल्याङ्कनको आधारमा उत्कृष्ट उद्यमीलाई नगद सहित पुरस्कृत गरिएको हो । मेलामा सहभागी चन्द्रागिरि नगरपालिका ५ का पश्चिम भेगिय…