३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

प्रचण्ड शौचालयमा लडेपछि ….


२४ बैशाख २०८२, बुधबार  

850
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शौचालयमा लडेर घाइते भएका छन् ।

सुत्न जानुअघि शौचालय जाँदा लडेको उनको सचिवालयले जनाएको छ ।

राति नै अस्पताल गएर चेकजाँच गरेर आएको र अहिले नियमित काममा फर्किएको प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।

अवस्थामा सामान्य रहेको उनले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ८ : ३२ बजे