२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

सत्तापक्षीय दलको बैठक बालुवाटारमा जारी



काठमाडौँ । सत्तापक्षीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवासहित सत्ता गठबन्धन दलका नेताहरु सहभागी रहेका छन् ।

आज प्रतिनिधि सभामा आगामी आर्थिक बर्षको बजेट पारित गर्ने कार्यसूची रहेकोले बजेट पारित गर्ने विषयमा छलफल भइरहेको बुझिएको छ ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ९ : ३४ बजे