२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

एमालेको सचिवालय बैठक ३ बजेको लागि सर्यो



काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक ३ बजेको लागि सरेको छ ।

ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा यसअघि अपराह्न १ बजे बस्ने भनिएकोमा ३ बजेका लागि सरेको हो ।

बैठकमा विधान महाधिवेशनको तयारी, समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने कार्यसूची रहेको छ । एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन निर्णय गरेको छ ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  १२ : २० बजे