१३ जेष्ठ २०८३, बुधबार | Thu May 28 2026

मन्त्रिपरिषद्को बैठकका निर्णयहरु के के छन् ?



काठमाडौँ । मन्त्रिपरिषद्को बैठकका असार २३ र ३० गतेका बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ ।

बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरेका हुन् ।

प्रकाशित मिति : १ श्रावण २०८२, बुधबार  ५ : २१ बजे