१३ जेष्ठ २०८३, बुधबार | Thu May 28 2026

हुँगा खोला बगर देखि गुदेल माविसम्मको बाटो मर्मत तथा सरसफाई


३ श्रावण २०८२, शुक्रबार  

82
Shares

सोलुखुम्बु । महाकुलुङको बाफुदो सामुदायिक संस्थाले श्रमदान मार्फत ३ किलोमिटर गोरेटो बाटो मर्मत तथा सरसफाई गरेको छ ।

साउने संक्रान्तिको अवसरमा संस्थाले बार्षिक कार्यक्रम अन्तर्गत हुँगा खोला बगर देखि गुदेल माध्यमिक विद्यालयसम्मको बाटो मर्मत तथा सरसफाई गरेको हो ।

संस्थाले दुई दशक देखि नियमित बाटो सरसफाई तथा मर्मत कार्यमा सहभागीता जनाउदै आएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शुक्रबार  ९ : ०७ बजे