काठमाडौँ । सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् । उनी काठमाडौँको टोखाबाट सोमबार पक्राउ परेका हुन् ।
उनीमाथि २२ करोड रुपैयाँ ठगी गरेको आरोप लागेको छ । प्रहरीले अग्रवालले ठगि गरेको भनिएको घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।
६ श्रावण २०८२, सोमबार

प्रकाशित मिति : ६ श्रावण २०८२, सोमबार ५ : ३२ बजे